आइतवार, कार्तिक ९ गते २०८३

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, रोकिए सवारी साधन

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

बिहीबार राति सेती दोभानमा पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको हो। यो पहिरो पन्छाएर सकड सुचारु बिहान १० बजेसम्ममा हुने डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालले जानकारी दिए।

सडकको सेती दोभानमा गयराति ८:२० बजेको समयमा ठूलो पहिरो खसेको थियो। यो पहिरो आज बिहान ५:३० बजेबाट पहिरो पन्छाउन थालिएको हो। सडक अवरुद्ध भएसँगै यातायातका साधन रोकिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार