आइतवार, कार्तिक ९ गते २०८३

आफताब आलमको मुद्दामा शुक्रबार सुनुवाई हुँदै

शुक्रवार , भाद्र ११, २०७८

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सावर्वेच्चमा अज सुनुवाई हुँदै छ । 
न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । २०७६ असोज २६ मा पक्राउ परेका आलमले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार