आइतवार, श्रावण २४ गते २०८३

मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन

मंगलवार , मंसिर २, २०८२

काठमाडौँ ।  मेक्सिकोमा जेनजी उमेर समुहले सरकार विरुद्ध गरेको आन्दोलनमा प्रहरी सहित १२० जना घाइते भएका छन् । मुलुक भित्र भइरहेको बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनता विरुद्ध जेनजी समूहद्वारा आन्दोलन गरिएको हो ।

मेक्सिकोका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा १०० जना प्रहरी घाइते भएका छन भने २० जना आन्दोलनकारी घाइते भएका छन् ।

२० जना आन्दोलनकारी पक्राउ परेका छन भने थप २० जनालाई प्रशासनिक मामिलामा कारबाहीका लागि बुझाइएको उनले बताए । उनका अनुसार घाइते मध्ये ४० जना प्रहरीको अस्पतालमा उपचार गरिएको छ ।

२० जना आन्दोलनकारी पक्राउ परेका छन भने थप २० जनालाई प्रशासनिक मामिलामा कारबाहीका लागि बुझाइएको उनले बताए । उनका अनुसार घाइते मध्ये ४० जना प्रहरीको अस्पतालमा उपचार गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार