शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त भएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई सचिव नियुक्त गरेका हुन् ।

आजैबाट लागू हुनेगरी उनलाई सचिव नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार