बिहिवार, आश्विन १५ गते २०८३

तोलामा २८ सयले बढ्यो सुनको मूल्य

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार