शुक्रवार, आश्विन १६ गते २०८३

विराटनगरमा एमाले नेता महेश बस्नेत चढेको गाडीमा रातो रङ प्रहार

आइतवार , मंसिर ७, २०८२

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेत चढेको गाडीमा रातो रङ (मसी) प्रहार भएको छ।

विराटनगर विमानस्थलबाट सुनसुरीतर्फ अघि बढेका बस्नेतलाई एयरपोर्ट मोडमा युवाले बस्नेत चढेको गाडीमा रातो रङ प्रहार गरेका हुन्।

बस्नेत चढेको गाडीमा रङ प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले जानकारी दिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार