बिहिवार, आश्विन १५ गते २०८३

घट्यो सुनको भाउ

मंगलवार , मंसिर १६, २०८२

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।

हिजो २ लाख ५३ हजार ६ सयमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ३५४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार