बिहिवार, आश्विन १५ गते २०८३

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो ।

हिजो घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार हु्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ७० रुपैयाँले घटेर ३५५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार