आइतवार, श्रावण २४ गते २०८३

गायिका लक्ष्मी आचार्य पुर्व उपराष्ट्रपतिबाट सम्मानित

सोमवार , भाद्र १४, २०७८

काठमाडौं। गायिका लक्ष्मी आचार्य ‘राष्ट्रिय ब्यक्तित्व तथा स्रष्टा सम्मान-२०७८’ बाट सम्मानित भएकी छिन्। नेपाली लोक तथा मौलिक भाषाभाषी सम्बन्धी गित मार्फत योगदान दिएकी गायिका आचार्यलाई सम्मान गरिएको हो।

रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको कार्यक्रमका गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमान्द झाबाट आचार्य सम्मानित भएकी हुन्। गायिका आचार्यले गायनका माध्यमबाट नेपाली मौलिक कला, संस्कृतीलाई उचाईमा पुर्याउन लगातार गरेको भुमिकालाई सम्मान गर्दै सम्मानित गरेको जनाएको छ। 

240931503_264878232133946_4914117340033634589_n.jpg

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार