बिहिवार , पौष ३, २०८२
Shares
काठमाडौं । नेकपा एमालेको जारी गणनामा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै राखेका छ्न् ।
पछिल्लो मत परिणाम अनुसार पोखरेलले ३६४ मत ल्याएका छन् भने पाण्डेले ३०२ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।