बिहिवार , पौष ३, २०८२
Shares
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय माहधिवेशनमा केपी शर्मा ओलीले अध्यक्ष पदमा फराकिलो जित निकालेका छन् ।
अध्यक्षमा ओलीको यो ह्याट्रिक हो । ओली १६६३ मतसहित विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले ५६४ मत पाएका छन् ।