शुक्रवार, आश्विन १६ गते २०८३

सर्वपक्षीय सरकार गठनको माग गर्दै दर्शनमा उत्रिएकाहरू प्रहरी पक्राउ

सोमवार , पौष ७, २०८२

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत छन् ।

प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।


प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार