शुक्रवार, आश्विन १६ गते २०८३

जाँचबुझ आयोगले रमेश लेखकलाई बयानका लागि बोलायो, ओलीलाई पनि पत्र काट्ने तयारी

मंगलवार , पौष ८, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पठाएको छ ।

मंगलबार लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाइएको हो । लेखकलाई शुक्रबार बयानका लागि बोलाइएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार