आइतवार, श्रावण २४ गते २०८३

विमान दुर्घटनामा लिबियाका सेना प्रमुखसहित शीर्ष सैन्य नेतृत्वको निधन

बुधवार , पौष ९, २०८२

काठमाडौँ । लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित चार जना उच्च सैनिक अधिकारीहरूको टर्किएको राजधानी अंकारा नजिकै भएको विमान दुर्घटनामा निधन भएको छ। लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले यो घटनाको पुष्टि गर्दै यसलाई राष्ट्रका लागि कहिल्यै पुरा नहुने ठुलो क्षति भएको बताएका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार