शुक्रवार, आश्विन १६ गते २०८३

रवि र बालेनबीच आज राति भेटवार्ता नहुने

बिहिवार , पौष १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच आज राति भेटवार्ता नहुने भएको छ ।

आज दिउँसो भएको वार्ताको निरन्तरताका रूपमा आज राति फेरि बस्ने चर्चा चले पनि आज नहुने भएको हो । दुवै तर्फबाट थप होमवर्क गरेर निर्णायक बैठक बस्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार