शनिवार, कार्तिक ८ गते २०८३

देश विकासका लागी युवाहरुले समय निकाल्नुपर्छ : अर्थमन्त्री शर्मा

बुधवार , भाद्र १६, २०७८

काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले देश विकासका लागी युुवाहरुले समय निकाल्नुपर्ने बताएका छन्। उनले सुन्दर राष्ट्र बनाउने अभिभारा युवा पुस्तामा रहेको भन्दै अबको १० वर्ष नेपाल राष्ट्रको लागि महत्वपूर्ण रहेको बताए। 

उनले यही अवधिमा चुनौतिहरुलाई पन्छाउँदै प्रगतितर्फ अगाडि बढ्नुपर्ने बताए। काठमाडौंको रविभवनस्थित ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.को भवन शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले युवाहरुले देश विकासका लागि समय ननिकाल्ने हो भने पछि देशमा विकास गर्न खोज्दा पनि गर्न नसकिने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार