बिहिवार, आश्विन १५ गते २०८३

२ दिनमा ७ हजार ७ सय रुपैयाँले बढ्यो सुनको भाउ

मंगलवार , पौष २२, २०८२

काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले बढेको हो ।

हिजो २ लाख ६५ हजारमा कारोबार भएको सुन यसदिन २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा १९५ रुपैयाँले बढेर ४८८० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार