बिहिवार, आश्विन १५ गते २०८३

काठमाडौंका मेयर शाहले माघ ४ गते पदबाट राजीनामा दिने

मंगलवार , पौष २९, २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका मेयर शाहले राजीनामा दिन लागेका हुन् ।

शाहको सचिवालयका सुरेन्द्र बजगाईंका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गराउनुपर्ने भएकाले त्यसको दुई दिनअघि मेयर पदबाट राजीनामा दिन लागेका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार