बिहिवार , भाद्र १७, २०७८
Shares
काठमाडौं । नेपालले भारत विरुद्धको मैत्रिपूर्ण फुटबल खेलमा अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा अन्जन विष्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका हुन् । उनले खेलको ३६ औं मिनेटमा भारतविरुद्ध गोल गरेका हुन् । खेल हेन दर्शकको घुइचो लागेको छ।