शनिवार, कार्तिक ८ गते २०८३

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा. मिलन थापा नियुक्त 

शुक्रवार , भाद्र १८, २०७८

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलन कुमार थापा नियुक्त भएका छन्। प्रधानमनमन्त्री शेर बहादुर देउवाले उनलाई सदस्य सचिव नियुक्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

उनलाई चार वर्षका लागि नियुक्त गरिएको हो। उनले आजै पदबहाली गर्ने तयारी गरेका छन्। हिन्दू धर्मको शिव तान्त्रिकमा विद्यावारिधी गरेका थापाले यसअघि पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष भएर काम गरिसकेका छन् ।

gov-notice.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार