सोमवार, आश्विन १२ गते २०८३

अमेरिकामा नेपालीलाई सरकारी सहुलियत लिन कडाइ

शुक्रवार , माघ १६, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा रहेका नेपालीहरूले त्यहाँको सरकारबाट पाउने विभिन्न सामाजिक सहुलियतहरू उपभोग गर्न नपाउने भएका छन्।

पछिल्लो समय आप्रवासीहरूका हकमा अनुदार बन्दै गएको ट्रम्प सरकारले स्वास्थ्य, आवास र शिक्षा जस्ता क्षेत्रमा विदेशी नागरिकले पाउँदै आएको सहुलियतमा बन्देज लगाएको हो। वासिङ्टन डिसीस्थित नेपाली दूतावासका अनुसार नयाँ नियम उल्लंघन गरी सहुलियत लिएको पाइएमा सम्बन्धित व्यक्तिको भिसा र ग्रिनकार्डसमेत रद्द हुन सक्नेछ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार