आइतवार, आश्विन २५ गते २०८३

२२ वर्षिया युवती बनिन् कांग्रेस सभापति

शनिवार , भाद्र १९, २०७८

अछाम। शुक्रबार भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशनबाट अछाममा २२ वर्षिया युवती सभापति बनेकी छन्। जिल्लाको सदरमुकामसमेत रहेको मंगलशैन नगरपालिका वडा.११ मा कांग्रेसको वडा सभापति मा खिमाडाकी जानकी रावल (भण्डारी) वडा सभापतिमा निर्वाचित भएकी हुन। उनलाई जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ताले बधाई दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार