आइतवार, श्रावण २४ गते २०८३

प्रधानमन्त्री शाह र सुदूरपश्चिमका सांसदबीच छलफल जारी

मंगलवार , श्रावण १९, २०८३

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे सुरु छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार