बिहिवार, आश्विन १५ गते २०८३

ह्वात्तै घट्यो सुनचाँदीको भाउ

बिहिवार , माघ २२, २०८२

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घटेको हो ।

हिजो ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार