बिहिवार, आश्विन १५ गते २०८३

फेरि ३ लाख नाघ्यो सुनको भाउ

आइतवार , माघ २५, २०८२

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको हो । आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो ।

शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार