बिहिवार, आश्विन १५ गते २०८३

सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमवार , माघ २६, २०८२

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा आज सुन ४ हजार १ सय र चाँदी २ सय ४० रुपैयाँले मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ४ हजार ६ सय र चाँदीको मूल्य ५ हजार २५० रुपैयाँ कायम भएको छ ।

हिजो एक तोला छापावाल सुन तीन लाख ५०० र चाँदीको मूल्य पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार