सोमवार, आश्विन १२ गते २०८३

व्यवसायी दीपक भट्ट पक्राउ

बिहिवार , चैत्र १९, २०८२


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनलाई काठमाडौंको नक्साल८ क्षेत्रबाट पक्राउ गरिएको हो ।  

यसअघि सोमबार विभागको पत्रकै आधारमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राखेर विदेश जान समेत रोक लगाएको थियो । भट्ट र उनी आबद्ध कम्पनी तथा त्यस मातहतका सम्पत्तिमा विभागले अनुसन्धान गरिरहेको छ । भट्टलाई चैत १५ गते अध्यागमन विभागले कालोसूचीमा राखेको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार