काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फको कार्यकारिणी सदस्यमा राजेशभक्त श्रेष्ठले उम्मेदवारी दिएका छन ।
वस्तुुगत उपाध्यक्ष तर्फका शिवप्रसाद घिमिरेको प्यानलबाट श्रेष्ठले उम्मेदवारी दिएका हुुन । नेपाल फ्लोरिकल्चर एसोसिएसन(फ्यान)का अध्यक्ष रहेका श्रेष्ठ लामो समयदेखि पुष्प व्यवसायमा आवद्ध छन । फूूल खेतिको व्यवसायिकरणमार्फत उत्पादन बृद्धि प्रशोधन विस्तार र बजार विकासलाई प्राथमिकता दिने उनको मुख्य एजेन्डा रहेको छ ।