बुधवार, आश्विन १४ गते २०८३

व्यवसायी शंकर अग्रवाललाई रिहा

आइतवार , चैत्र २२, २०८२

काठमाडौँ । व्यवसायी शंकर अग्रवाललाई रिहा गर्ने निर्णय गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई रिहा गर्ने निर्णय गरेको हो । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गर्न शुक्रवार राति विभागले उनलाई नियन्त्रणमा लिएको थियो । 

अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन्। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा बयान लिएर अग्रवाललाई रिहा गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारीले बताए । 
 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार