बुधवार, आश्विन १४ गते २०८३

सरकारी विज्ञापन निजी सञ्चार माध्यमलाई पनि दिन सांसदको माग

बुधवार , चैत्र २५, २०८२


 काठमाडौं । निजी क्षेत्रका संचारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय विषय संसद्मा उठेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘नयाँ सरकार आउने वित्तिकै निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने गरेको विज्ञापन रोक्ने निर्णय ग¥यो । सरकारको यो कदम उदार अर्थ व्यवस्थाको नीति विपरीत छ’ उनले भने ।

सांसद केरुङले निजी क्षेत्रका संचार माध्यमले सरकारी विज्ञापन नपाउने निर्णयबाट पछाडि हट्न सरकारसँग माग गरे

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार