आइतवार, श्रावण २४ गते २०८३

१३.४६अंक घट्यो नेप्से

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । शुक्रबार नेप्से परिसुचक १३.४६ अंक घटेको छ । विहिबार उच्च अंकले बढेको नेप्से शुक्रबार भने सामान्य अंक घटेको हो । शुक्रबार आठ अर्ब १द्द करोड रुपियाँको कारोबार भएको छ ।

एक करोड ९१ लाख कित्ता शेयर कारोबार भएको छ । चैत्त महिनामा बैंकहरुको ब्याज तिर्नुपर्ने भएका कारण शुक्रबार नेप्से सामान्य घटेको विश्लेषकको भनाई छ ।

अर्कोतर्फ विगत दुई तिन दिनदेखि निरन्तर बढेकोले पनि शुक्रबार सामान्य सेलिं प्रेसर आएको हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार