आइतवार, श्रावण २४ गते २०८३

माधव नेपालविरुद्धको मुद्दाको सुनुवाई बुधबार

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । तञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालको मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ ।

उक्त प्रकरणमा नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानपछि २०८२ जेठ २२ गते उक्त मुद्दा विशेष अदालतमा दायर भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार