शुक्रवार, आश्विन १६ गते २०८३

हर्बल तथा केमिकल उद्योग संघको सामाजिक सुरक्षा तथा सचेतना कार्यक्रम

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । नेपाल हर्बल तथा केमिकल उद्योग संघले एक दिने सामाजिक सुरक्षा तथा सचेतना कार्यक्रमको आयोजना गरेको छ । सामाजिक सुरक्षा कोष थापाथलीको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीको प्रमुख अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक सुरक्षाका विषयमा अन्तरक्रिया तथा छलफल भएको थियो । 

संघका अध्यक्ष विनोद देवकोटाले कोषको फाइदा र उपयोगिताको बारेमा छलफल भएको थियो । उपत्यकाका विभिन्न हर्बल उद्योगमा कार्यरत श्रमिक, कर्मचारीलाई सचेतना तथा अभिमुखीकरण गराइएको थियो ।

herbal sangha.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार