मंगलवार , बैशाख ८, २०८३
Shares
काठमाडौ । आज दिउँसो साढे ३ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएको छ ।