आइतवार, श्रावण २४ गते २०८३

गृहमन्त्रीले राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दै

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । अहिले १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठक मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने भएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार