आइतवार, श्रावण २४ गते २०८३

सुनको भाउ बढ्यो

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ २ हजार ७ सय रुपैयाँ बढेको छ । आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार