आइतवार, श्रावण २४ गते २०८३

रास्वपा सचिवालय बैठक चल्दै

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । रास्वपाको पार्टी मुख्यालय घण्टीघरमा सचिवालय बैठक सुरू भएको छ । जारी बैठकमा समसामयिक एवं सांगठानिक गतिविधिबारे छलफल हुने बताएको छ ।


रास्वपाका प्रवक्ताको अनुसार बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुनेछ ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार