आइतवार, श्रावण २४ गते २०८३

कतिमा हुँदैछ आज सुनचाँदी  किनबेच?

सोमवार , बैशाख २१, २०८३

काठमाडौ । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । आइतबार तोलामा एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।आज सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ ।आइतबार प्रतितोला पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ३० रूपैयाँमा किनबेच भइरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार