शनिवार, कार्तिक ८ गते २०८३

एमालेको अवरोधबीच लोकसेवा आयोग विधेयक राष्ट्रियसभाबाट पारित

सोमवार , भाद्र २८, २०७८

काठमाडौं। नेकपा एमालेको अवरोधबीच राष्ट्रियसभाको दोस्रो बैठकबाट लोकसेवा आयोग विधेयक-२०७८ पारित भएको छ। राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदहरुले कुर्चीबाट उठेर विरोध जनाएका थिए।

तर, अवरोधबीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोग विधेयक–२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभामा निर्णयार्थ पेश गरे। सो प्रस्ताव सभाबाट बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार