सोमवार, आश्विन १२ गते २०८३

कांग्रेसको नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्ने भएको छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आज दिउँसो तीन बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन दिइएको कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार