शनिवार, कार्तिक ८ गते २०८३

प्रदेश २ मा एकीकृत समाजवादी सरकारमा सहभागी हुने 

सोमवार , भाद्र २८, २०७८

काठमाडौं। नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने हुने भएको छ। सोमबार धनुषामा बसेको प्रदेश कमिटी बैठकले पार्टीको संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको हो। एकीकृत समाजवादीले आजै सुदुपस्चिमा पनि सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार