शुक्रवार, आश्विन १६ गते २०८३

संसद बैठक १५ मिनेट स्थगित

बुधवार , बैशाख ३०, २०८३


सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित भएको घोषणा गरेका हुन् । विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि वैठक स्थगित भएको हो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्ने र त्यसमा उठेका प्रश्नको जवाफ दिने कायसूचि थियो । तर वैठकमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको भन्दै विपक्षी दलका सांसदले वैठक अवरुद्ध गरेका हुन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार