मंगलवार , भाद्र २९, २०७८
Shares
काठमाडौं। सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ। सरकारले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेको हो। सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ।