शनिवार, कार्तिक ८ गते २०८३

पहिरो हटाएपछि खुल्यो मुग्लिन-नौबिसे सडक

बुधवार , भाद्र ३०, २०७८

काठमाडौं। पहिरो झरेपछि गए रातिदेखि अवरूद्ध भएको मुग्लिन-नौबिसे सडक खुलाइएको छ। गएराति २ बजे पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध थियो।

आज बिहान पहिरो पन्छाएपछि सडक खुलेको हो। सडक दुबैतर्फी खुलेको प्रहरीले जनाएको छ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार