काठमाडौं । नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकामा नागेन्द साह नियुक्त भएका छन । मंगलबार बसेको मन्त्रीस्तरीय निर्णयले साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो । यस अघि साह नायव कार्यकारी निर्देशकाको रुपमा कार्यरत थिए ।
सरकारले अध्यादेशबाट राजनीति खारेजगरेसगै तत्कालिन कार्यकारी निर्देशक डा चण्डिका भट्टले राजिनामा दिएसँगै निगम प्रमुख बिहिन भएको थियो ।