आइतवार, श्रावण २४ गते २०८३

तारकेश्वरको तीनपिप्लेमा चल्यो डोजर

बिहिवार , जेठ ७, २०८३

काठमाडौं । तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ । 

नगरपालिकाको सक्रियतामा विहिबार बिहानदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर समेत लगाएर भत्काएको हो ।  

स्थानीय निकायले संरचना भत्काउन सुरु गर्नु भन्दा केही दिन अघि नै यहाँ रहेका पसल र व्यवसायीलाई सूचना तथा चेतावनी दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार