बिहिवार , जेठ ७, २०८३
Shares
काठमाडौं । अघिल्लो दिन ३० अंक बढेको सेयर बजार बिहीबार १२।३६ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २७४२ अंकमा कायम भएको छ ।
बजार घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो ।