बिहिवार, आश्विन १५ गते २०८३

जग्गाको रोक्का र फुकुवाबारे मालपोत कार्यालयहरूलाई नौ बुँदे परिपत्र

आइतवार , जेठ १०, २०८३

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्यलाई अनलाइनमार्फत गर्दा देखिएका समस्या समाधान गर्न ९ बुँदे परिपत्र जारी गरेको छ । 

नेपाल बैंकर्स संघको आग्रहअनुसार विभागले पाम प्रणाली लागू भएका सबै भूमि प्रशासन (मालपोत) कार्यालयहरूलाई रोक्का र फुकुवामा सहजीकरण गर्न उक्त निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाले अनलाइनमार्फत धितोबन्धक र फुकुवाको लिखत पेस गर्दा विभिन्न प्राविधिक तथा प्रक्रियागत समस्या झेल्नुपरेपछि विभागले नयाँ व्यवस्था गरेको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार