काठमाडौं । बिहिबारदेखि आइतबार सम्म लगातार चार दिन सार्वजनिक विदा परेको छ ।
सरकारले बिहिबार बकर ईदको अवसरमा देशभर सरकारले सार्वजनिक बिदा दिएको हो ।
शुुक्रबार गणतन्त्र दिवसको बिदा रहेको छ भने शनिबार र आइतबार पनि सार्वजनिक बिदा हुँदा लगातार ४ दिन बिदा हुने भएको हो ।