शनिवार, कार्तिक ८ गते २०८३

चाडका लागी बसको अग्रिम टिकट असोज दोस्रो साताबाट

शुक्रवार , आश्विन १, २०७८

काठमाडौ।  चाडपर्वमा राजधानी छोड्ने यात्रुका लागी असोज दोस्रो साताबाट अग्रिम टिकट खुलाइने भएको छ। सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षीत गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको तयारी गरेको हो।

यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै  टिकट खुलाउने गरी छलफल भइरहेको छ। यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गरेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार